सामग्रीमा जानुहोस्

हाम्रो

Wiktionaryबाट

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

सर्वनाम

[सम्पादन]

सम्बन्धवाची सर्वनाम

अर्थ

[सम्पादन]

कुनै कुरासँग सम्बन्ध जनाउने प्रथम पुरुषको बहुवचन रूप

उदाहरण

[सम्पादन]

१. यो सन्धि र सम्झौताबाट हाम्रो भविष्य अन्धकारमय हुने छैन।

२. हाम्रो देशमा जनजीवनका हर पहलुमा भ्रष्टाचार छ।

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: our