हात्ती
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नामपद
[सम्पादन गर्नुहोस्]सङ्खेय नामपद
अर्थ
[सम्पादन गर्नुहोस्]गज; एउटा प्रसिद्ध सबभन्दा ठूलो स्थलको पशु ।
- मत्ता : भाले हात्ती
- छावा : हात्तीकों बच्चा
- ढोई : पोथी हात्ती
- मकुना : दाह्रा नउम्रेको हात्ती
उदाहरण
[सम्पादन गर्नुहोस्]हात्तीका बथानले धेरै घरहरु भत्काएछन् ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: An elephant