हात्ती

नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नामपद[सम्पादन गर्नुहोस्]
सङ्खेय नामपद
अर्थ[सम्पादन गर्नुहोस्]
गज; एउटा प्रसिद्ध सबभन्दा ठूलो स्थलको पशु ।
- मत्ता : भाले हात्ती
- छावा : हात्तीकों बच्चा
- ढोई : पोथी हात्ती
- मकुना : दाह्रा नउम्रेको हात्ती
उदाहरण[सम्पादन गर्नुहोस्]
हात्तीका बथानले धेरै घरहरु भत्काएछन् ।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: An elephant