स्वतन्त्रता
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]असङ्खेय नाम
अर्थ
[सम्पादन गर्नुहोस्]स्वतन्त्र भएको स्थिति
उदाहरण
[सम्पादन गर्नुहोस्]१. स्वतन्त्रता, प्रजातन्त्र र जनअधिकारको रक्षाका लागि जन फैसला!
२. देशमा निर्भय र स्वतन्त्रताको वातावरण कायम भएको छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: Freedom