स्वतन्त्रता

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

असङ्खेय नाम

अर्थ[सम्पादन गर्नुहोस्]

स्वतन्त्र भएको स्थिति

उदाहरण[सम्पादन गर्नुहोस्]

१. स्वतन्त्रता, प्रजातन्त्र र जनअधिकारको रक्षाका लागि जन फैसला!

२. देशमा निर्भय र स्वतन्त्रताको वातावरण कायम भएको छ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी: Freedom