सुँगुर
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नामपद
[सम्पादन गर्नुहोस्]असङ्खेय नामपद
अर्थ
[सम्पादन गर्नुहोस्]एउटा फोहोरी किसिमको बँदेलजस्तो हिलोमा र फोहोरमा मुख गाड़दै खाना खोज्ने घरेलु चार खुट्टे जन्तु जसलाई मासुको निम्ति पालिन्छ ।
लिङ्ग
[सम्पादन गर्नुहोस्]पुँलिङ्ग
उदाहरण
[सम्पादन गर्नुहोस्]सुँगुरको मासुमा बेसी चर्बी हुन्छ ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी:Pig