सुँगुर
Jump to navigation
Jump to search
नेपाली[सम्पादन]
पद वर्ग[सम्पादन]
नामपद[सम्पादन]
असङ्खेय नामपद
अर्थ[सम्पादन]
एउटा फोहोरी किसिमको बँदेलजस्तो हिलोमा र फोहोरमा मुख गाड़दै खाना खोज्ने घरेलु चार खुट्टे जन्तु जसलाई मासुको निम्ति पालिन्छ ।
लिङ्ग[सम्पादन]
पुँलिङ्ग
उदाहरण[सम्पादन]
सुँगुरको मासुमा बेसी चर्बी हुन्छ ।
अनुवाद[सम्पादन]
- अंग्रेजी:Pig