सानी
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
विशेषण[सम्पादन गर्नुहोस्]
अर्थ[सम्पादन गर्नुहोस्]
उमेर, आकार, तह वा दर्जा आदिमा कम रहेकी
उदाहरण[सम्पादन गर्नुहोस्]
१. सानी छोरीले मलाई सोधी।
२. म सानी केटी नै थिएँ।
३. त्यो लखपातर बेस्सेले भन्दैमा म सानी हुने होइन।
अनुवाद[सम्पादन गर्नुहोस्]
- हिन्दी:
- संस्कृत:
- अंग्रेजी: Small
1