सानी
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
[सम्पादन गर्नुहोस्]अर्थ
[सम्पादन गर्नुहोस्]उमेर, आकार, तह वा दर्जा आदिमा कम रहेकी
उदाहरण
[सम्पादन गर्नुहोस्]१. सानी छोरीले मलाई सोधी।
२. म सानी केटी नै थिएँ।
३. त्यो लखपातर बेस्सेले भन्दैमा म सानी हुने होइन।
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:
- संस्कृत:
- अंग्रेजी: Small
1