विधान
स्वरूप
विधान
शब्द विवरण
[सम्पादन गर्नुहोस्]- ना०:- नाम
- [सं०] :- सर्वनाम
अर्थहरू
[सम्पादन गर्नुहोस्]- प्रारम्भ गरिने कामको पूर्वयोजना; कुनै कामकुराको आयोजन।
- कामको चाँजोपाँचो; व्यवस्था; प्रबन्ध।
- बनाउने काम; निर्माण; संरचना।
- पद्धति; विधि; प्रणाली
- राज्य वा सरकारले समयसमयमा देशको आवश्यकताअनुकुल बनाएका नियमहरूको सङ्ग्रह; ऐन; कानुन
- राज्यसत्ताको सञ्चालन गर्ने सर्वोच्च नियमसङ्ग्रह; शासनविधान; संविधान
- कुनै सङ्घ, संस्था, सङ्गठन आदिको सञ्चालनका लागि तयार पारिएको कार्यविधि वा नियमावली।
- कामकाज; व्यवहार।
- धर्मशास्त्रको आदेश; वेदवाक्य; ब्रह्मवाक्य।