सामग्रीमा जानुहोस्

विक्सनरी

Wiktionaryबाट

औपचारिक

नामपद

विक्सनरी एक यस्तो परियोजना हो, जसको उद्देश्य हरेक भाषामा एक बहुभाषिक खुला शव्दकोष निर्माण गर्नु हो। अङ्ग्रेजी भाषाको विक्सनरी सन २००२, डिसेम्बरमा परिकल्पना गरिएको थियो भने नेपाली भाषाको विक्सनरी नोभेम्बर २००४ मा शुभारम्भ गरिएको थियो। हाल यसमा ४३३ लेखहरुमा काम भइरहेछ। यसलाई बृहत बनाउने प्रयासमा सरिक हुनुहोस्। तपाँईहरुको योगदानले नै यसको बिकास हुन सक्छ। सजिलोको लागि अङ्ग्रेजीका लेखहरूलाई नेपालीमा रुपान्तरण गर्न सक्नुहुन्छ।

  1. अङ्ग्रेजी: Wiktionary