विक्सनरी
Jump to navigation
Jump to search
औपचारिक
नेपाली[सम्पादन]
पद वर्ग[सम्पादन]
नामपद
अर्थ[सम्पादन]
विक्सनरी एक यस्तो परियोजना हो, जसको उद्देश्य हरेक भाषामा एक बहुभाषिक खुला शव्दकोष निर्माण गर्नु हो। अङ्ग्रेजी भाषाको विक्सनरी सन २००२, डिसेम्बरमा परिकल्पना गरिएको थियो भने नेपाली भाषाको विक्सनरी नोभेम्बर २००४ मा शुभारम्भ गरिएको थियो। हाल यसमा ३९२ लेखहरुमा काम भइरहेछ। यसलाई बृहत बनाउने प्रयासमा सरिक हुनुहोस्। तपाँईहरुको योगदानले नै यसको बिकास हुन सक्छ। सजिलोको लागि अङ्ग्रेजीका लेखहरूलाई नेपालीमा रुपान्तरण गर्न सक्नुहुन्छ।
अनुवाद[सम्पादन]
- अङ्ग्रेजी: Wiktionary