बाबु
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]बाबा; पिता; बुबा; प्यारो गरेर बोलाइने शव्द
उदाहरण
[सम्पादन गर्नुहोस्]1.बाबु! तिमी झगड़ा नगर भरे मिठाई ल्याइदिन्छु ।
2.मेरो पढाईको सबै खर्च बाबाले गर्नुहुन्छ ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Father