बजार
पद वर्ग
[सम्पादन गर्नुहोस्]नामपद
अर्थ
[सम्पादन गर्नुहोस्]- व्यापार गर्ने स्थल, धेरै पसलहरू रहेको स्थल, हाट लाग्ने स्थल
उदाहरण
[सम्पादन गर्नुहोस्]- काठमाडौँको सबै भन्दा व्यस्त असन बजार हो ।
- किसानहरूले तरकारी उत्पादन गरे पनि बजार पाएनन् ।
नामपद
"https://ne.wiktionary.org/w/index.php?title=बजार&oldid=42232" बाट अनुप्रेषित