बजार

Wiktionaryबाट

पद वर्ग[सम्पादन गर्नुहोस्]

नामपद

अर्थ[सम्पादन गर्नुहोस्]

  1. व्यापार गर्ने स्थल, धेरै पसलहरू रहेको स्थल, हाट लाग्ने स्थल

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. काठमाडौँको सबै भन्दा व्यस्त असन बजार हो ।
  2. किसानहरूले तरकारी उत्पादन गरे पनि बजार पाएनन् ।