पृष्ठ
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सङ्खेय नाम
अर्थ
[सम्पादन गर्नुहोस्]पुस्तक, पत्रपत्रिका, लेख आदिको पेज; पाना
उदाहरण
[सम्पादन गर्नुहोस्]१. सानो ३० पृष्ठको यो पुस्तक।
२. पुगनपुग सय पृष्ठको उपन्यास तीन वर्ष भित्रमा बल्ल टुङ्गियो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: page