सामग्रीमा जानुहोस्

पृष्ठ

Wiktionaryबाट

सङ्खेय नाम

पुस्तक, पत्रपत्रिका, लेख आदिको पेज; पाना

१. सानो ३० पृष्ठको यो पुस्तक।

२. पुगनपुग सय पृष्ठको उपन्यास तीन वर्ष भित्रमा बल्ल टुङ्गियो।

  1. अंग्रेजी: page