चिकित्सक
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सङ्खेय नाम
अर्थ
[सम्पादन गर्नुहोस्]विरामी जाँची औषधि उपचार गर्ने व्यक्ति
उदाहरण
[सम्पादन गर्नुहोस्]१. सरकारले गरेको वर्वरतापूर्ण दमनले हामी सम्पूर्ण चिकित्सकहरूलाई स्तब्ध बनाएको छ।
२. लौकाको रसले किड्नीको बिरामीलाई बेफाइदा गर्छ डाइबेटिजलाई त बिष नै हुन्छ भन्छन् चिकित्सकहरु।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Doctor