सामग्रीमा जानुहोस्

चिकित्सक

Wiktionaryबाट

सङ्खेय नाम

ना॰ [सं॰] विरामी जाँची औषधोपचार गर्ने व्यक्ति; डाक्टर; वैद्य; कविराज; हकिम ।

१. सरकारले गरेको वर्वरतापूर्ण दमनले हामी सम्पूर्ण चिकित्सकहरूलाई स्तब्ध बनाएको छ।

२. लौकाको रसले किड्नीको बिरामीलाई बेफाइदा गर्छ डाइबेटिजलाई त बिष नै हुन्छ भन्छन् चिकित्सकहरु।

  1. अङ्ग्रेजी: Doctor