चन्द्रमा
स्वरूप
चन्द्रमा
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. सूर्यको प्रकाश पाएर राति आकाशमा चम्कने र २९ज्ञ दिनमा एकपल्ट पृथ्वीलाई परिक्रमा गर्ने पृथ्वीको उपग्रह; चन्द्र; जून; सोम; शशी; इन्दु । २. नारीहरूले शिरमा लगाउने चन्द्रमाका आकारको एक गहना ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: