सामग्रीमा जानुहोस्

चन्द्रमा

Wiktionaryबाट

चन्द्रमा

नाम

ना॰ [सं॰] १. सूर्यको प्रकाश पाएर राति आकाशमा चम्कने र २९ज्ञ दिनमा एकपल्ट पृथ्वीलाई परिक्रमा गर्ने पृथ्वीको उपग्रह; चन्द्र; जून; सोम; शशी; इन्दु । २. नारीहरूले शिरमा लगाउने चन्द्रमाका आकारको एक गहना ।

  1. अङ्ग्रेजी: