सामग्रीमा जानुहोस्

गमला

Wiktionaryबाट
गमला

सङ्खेय नामपद

फूल रोप्न तैयार गरिएको भाँड़ो

  • गमलामा फूल रोपिन्छ ।
  • अाजभोलि बजारमा नयाँ किसिमका गमलाहरु अाउन थालेका छन् ।
  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी:Flower pot