गमला

Wiktionaryबाट
गमला

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नामपद[सम्पादन गर्नुहोस्]

सङ्खेय नामपद

अर्थ[सम्पादन गर्नुहोस्]

फूल रोप्न तैयार गरिएको भाँड़ो

उदाहरण[सम्पादन गर्नुहोस्]

  • गमलामा फूल रोपिन्छ ।
  • अाजभोलि बजारमा नयाँ किसिमका गमलाहरु अाउन थालेका छन् ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी:Flower pot