खाट
स्वरूप
खाट
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ खट्वो मानिस सुत्ने वा बस्ने, काठ आदिबाट बनाइएको प्रायः चारखुट्टे, ठूलो, लामो खटिया; ठाउँ सार्न मिल्ने टाँड वा ओछ्यौटो । — तौली— ना॰ आँगा र थापाचिनियाँ दुई थरी मिसिएको धान ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: