सामग्रीमा जानुहोस्

खाट

Wiktionaryबाट

खाट

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ [सं॰ खट्वो मानिस सुत्ने वा बस्ने, काठ आदिबाट बनाइएको प्रायः चारखुट्टे, ठूलो, लामो खटिया; ठाउँ सार्न मिल्ने टाँड वा ओछ्यौटो । — तौली— ना॰ आँगा र थापाचिनियाँ दुई थरी मिसिएको धान ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=खाट&oldid=49314" बाट अनुप्रेषित