सामग्रीमा जानुहोस्

काँध

Wiktionaryबाट

काँध

अकर्मक क्रिया

ना॰ [सं॰ स्कन्धे पाखुरा जोडिएको जोर्नीदेखि गर्धनसम्मको शरीरको भाग; कुम; स्कन्ध । — मा काँध मिलाउनु— टु॰ एकले अर्कालाई सहयोग गर्नु; समर्थन गर्नु; एकजुट हुनु । ~ हाल्नु— टु॰ टेवा दिनु; सहयोग गर्नु; उक्साउनु । > काँधिनु— अ॰ क्रि॰ १. काम गर्न अल्छी गर्नु; ढिलाइ गर्नु । २. काँधे (बोकाहा॰ हुनु । ३. गह्रुकाउनु । ४. मोटाउनु ।

  1. अङ्ग्रेजी: