काँध
स्वरूप
काँध
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ स्कन्धे पाखुरा जोडिएको जोर्नीदेखि गर्धनसम्मको शरीरको भाग; कुम; स्कन्ध । — मा काँध मिलाउनु— टु॰ एकले अर्कालाई सहयोग गर्नु; समर्थन गर्नु; एकजुट हुनु । ~ हाल्नु— टु॰ टेवा दिनु; सहयोग गर्नु; उक्साउनु । > काँधिनु— अ॰ क्रि॰ १. काम गर्न अल्छी गर्नु; ढिलाइ गर्नु । २. काँधे (बोकाहा॰ हुनु । ३. गह्रुकाउनु । ४. मोटाउनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: