आइतबार
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]- नेपाली पात्रो अनुसार हप्ताको पहिलो दिन; शनिवारभन्दा पछि र सोमवारभन्दा अघिल्लो दिन
उदाहरण
[सम्पादन गर्नुहोस्]- यो गत आइतबारको घटना हो।
- यस वर्षको एसएलसी परीक्षा आइतबार देखि हुँदैछ ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Sunday[१]