आइतबार

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

  1. नेपाली पात्रो अनुसार हप्ताको पहिलो दिन; शनिवारभन्दा पछि र सोमवारभन्दा अघिल्लो दिन

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. यो गत आइतबारको घटना हो।
  2. यस वर्षको एसएलसी परीक्षा आइतबार देखि हुँदैछ ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: Sunday[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]