अग्लो
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]बढी उचाइ भएको
उदाहरण
[सम्पादन गर्नुहोस्]बन्दीगृहको परिसर वरिपरि अजङ्ग अग्लो पर्खाल छ।
अर्थ
[सम्पादन गर्नुहोस्]निश्चित नापको उचाइ भएको
उदाहरण
[सम्पादन गर्नुहोस्]कारागार को १२ फिट अग्लो पर्खाल
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: Tall