अग्लो

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

विशेषण

अर्थ[सम्पादन]

बढी उचाइ भएको

उदाहरण[सम्पादन]

बन्दीगृहको परिसर वरिपरि अजङ्ग अग्लो पर्खाल छ।

अर्थ[सम्पादन]

निश्चित नापको उचाइ भएको

उदाहरण[सम्पादन]

कारागार को १२ फिट अग्लो पर्खाल

अनुवाद[सम्पादन]

  1. अंग्रेजी: Tall