ह्वात्तै

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नामपद[सम्पादन]

क्रियायोगी

अर्थ[सम्पादन]

एकैचोटि; एक्कासि

उदाहरण[सम्पादन]

बीबीसी रेडियोको नेपाली सेवाका श्रोताहरू माघ १९ पछि ह्वात्तै बढेका छन्।