सामग्रीमा जानुहोस्

हौसला

Wiktionaryबाट

नाम

१. कुनै काम गर्न दिइने प्रोत्साहन

१. टोलका मान्छेहरू आफ्ना युवकहरूलाई हौसला बढाउन थाले।

२. तिम्रो अंगेजी राम्रो छ भनेर सबैले हौसला दिदा उनलाई खुशी लाग्थ्यो।

२. कुनै काम गर्नका लागि हुने जोस; जाँगर; आट

१. काम गर्ने सबैलाई हौसला हुनु स्वाभाविक हो ।

२. खाली पेटमा सधैं हौसला आउन सक्ने होइन।

  1. अंग्रेजी: Encouragement