होहल्ला

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

चर्को र धेरै थरी मिसिएको आवाज; हल्ला

उदाहरण[सम्पादन]

१. कक्षाकोठामा बाहिरबाट धेरै होहल्ला आउँछ

२. प्रतिनिधि सभामा होहल्ला भयो।

अनुवाद[सम्पादन]

  1. अंग्रेजी: noises