असङ्खेय नाम
होसियार भएको अवस्था; सावधानी
१. सबैले विशेष होसियारीकासाथ पान मुखमा राखे।
२. उनीहरू बढी होसियारीसँग पाइला बढाउँदै त्यस गुफा भएतिर गए।