होसियार
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]कुनै परिस्थिति, काम, कुरो आदिप्रति होस राख्ने; सचेत
उदाहरण
[सम्पादन गर्नुहोस्]१. बचावटको लागि प्रशिक्षक सदैव होसियार रहनु पर्दछ।
२. व्यवहार बोलीचालीमा होसियार हुनुपर्छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: Caution