होचो

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

विशेषण

अर्थ[सम्पादन]

छोटो; सानो

उदाहरण[सम्पादन]

म भन्दा तिमी होचो छौ ।

अनुवाद[सम्पादन]

  1. अंग्रेजी: Shorter