हैसियत
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
१. व्यक्ति, संस्था आदिको स्थिति, अवस्था
उदाहरण[सम्पादन गर्नुहोस्]
१. यति ठूलो रकम बैंकमा जम्मा गर्ने कुनै आर्थिक हैसियत छैन ।
२. केवल उपभोक्ताको हैसियतको भिन्नता मात्र हो ।
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
२. पद वा भूमिकाबाट प्राप्त हुने अधिकार, प्रतिष्ठा, इज्जत, क्षमता
उदाहरण[सम्पादन गर्नुहोस्]
१. पढ्नुलाई सामाजिक प्रतिष्ठा र हैसियत सुधार्ने गरिने साधनका रूपमा हेर्नु पर्यो ।
२. विवाहलाई मान्छेको हैसियतसँग जोड्ने क्रम अरू तीब्र भएको छ ।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: