है
स्वरूप
पद वर्ग
[सम्पादन गर्नुहोस्]निपात
अर्थ
[सम्पादन गर्नुहोस्]कुरालाई जोड दिन वाक्यको अन्तमा प्रयोग गरिने शब्द
उदाहरण
[सम्पादन गर्नुहोस्]१. हाम्रो यै ताल छ, छोराछोरी को त यस्तो नहोस् है।
२. नच्यातिकन पढ् है!
पद वर्ग
[सम्पादन गर्नुहोस्]निपात
अर्थ
[सम्पादन गर्नुहोस्]अपनत्व र स्नेहसहित अनौपचारिक रूपले अनुरोध गर्दा वाक्यको अन्तमा आउने शब्द
उदाहरण
[सम्पादन गर्नुहोस्]मलाई पनि साइकल चढाउनुस् है दाइ!
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: