हेलो

Wiktionaryबाट
Jump to navigation Jump to search

पद वर्ग[सम्पादन]

सम्बोधन

अर्थ[सम्पादन]

कसैको ध्यान आकृष्ट गर्न वा बोलाउनको लागि प्रयोग गरिने शब्द

उदाहरण[सम्पादन]

हेलो डाक्टरसाहेब!

पद वर्ग[सम्पादन]

सम्बोधन

अर्थ[सम्पादन]

टेलोफोनमा कुरा आरम्भ गर्दा वा कसैले गरेको फोन उठाउँदा प्रयोग गरिने शब्द

उदाहरण[सम्पादन]

उसले रिसिभर उठाएर हेलो भन्यो ।

अनुवाद[सम्पादन]

  1. अंग्रेजी: Hello