हेर्नु
स्वरूप
पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]आँखाको सहायताले कुनै व्यक्ति, वस्तु आदिको रूप, रङ सम्बन्धी ज्ञान लिनु
उदाहरण
[सम्पादन गर्नुहोस्]आधा घण्टाजति ओछ्यानमा बसेर उसले किताब हेर्यो।
पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]रेखदेख गर्नु
उदाहरण
[सम्पादन गर्नुहोस्]दोकानहरु तिमीले नै हेर्नु पर्छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: to look