हेरोइन

Wiktionaryबाट
Jump to navigation Jump to search

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

एक प्रकारको लागू पदार्थ

उदाहरण[सम्पादन]

१. त्यताबाट साँझ पर्यो कि गाँजा र हेरोइन खानेहरूको लर्को आउँछ।

२. हेरोइन कारोबारमा संलग्न ६ पक्राउ

अनुवाद[सम्पादन]

  1. अंग्रेजी: heroin