हेराइ
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]असङ्खेय नाम
अर्थ
[सम्पादन गर्नुहोस्]हेर्ने काम; दृष्टिकोण
उदाहरण
[सम्पादन गर्नुहोस्]१. अपराधीहरूको मुटुसम्म एकदमै धस्सिने किसिमको हेराइ छ उनको।
२. क्रुद्ध हेराइबाट उनको मनस्थिति असन्तुलित भइसकेको पूर्ण आभास हुन्थ्यो ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: Looks