हेरविचार
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]हेर्ने काम; रेखदेख; स्याहार सुसार उचित हेरविचार गरी फलाएको फल निकै मीठो हुन्छ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]१. उचित हेरविचार गरी फलाएको फल निकै मीठो हुन्छ ।
२. विजय र मैले उहाँलाई हेरविचार पुर्याउनुपर्ने थियो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: caring