हेमन्त
स्वरूप
पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]शरद भन्दा पछिल्लो र शिशिर भन्दा अघिल्लो ऋतु; हिउँद
उदाहरण
[सम्पादन गर्नुहोस्]यसले आउँदो शरद र हेमन्तको पर्यटन सिजन सफल पार्न मद्दत पुर्याउनेछ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: Winter