हृदयङ्गम
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]हृदयले थाहा पाउने वा बुझ्ने काम; कुनै विषयवस्तुको बारेमा भित्री तहदेखिनै बुझ्ने काम
उदाहरण
[सम्पादन गर्नुहोस्]१. मार्थालाई यो कुरा हृदयङ्गम गर्न गारो पर्दैन।
२. जनता गणतन्त्रको पक्षमा जाँदैछन् भन्ने यथार्थलाई हृदयङ्गम गर्नुपर्छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: