हुर्मत
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]असङ्खेय नाम
अर्थ
[सम्पादन गर्नुहोस्]व्यक्तिमा निहित मान प्रतिष्ठा आदि
उदाहरण
[सम्पादन गर्नुहोस्]१. हुर्मत गिरेपछि अब तिनले सदाचारको पाखण्ड प्रवचन गर्न पाउने छैनन्।
अर्थ
[सम्पादन गर्नुहोस्]इज्जत, मान प्रतिष्ठामाथिको आघात
उदाहरण
[सम्पादन गर्नुहोस्]१. त्यसैले हुर्मत र हैरानी जारी छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: ........