हुकुम
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]कज्याउने काम; शासन
उदाहरण
[सम्पादन गर्नुहोस्]१. मूलुकको स्वाधिनतालाई झुक्याएर बिदेशी शक्तिले हामीमाथी हुकुम चलाउदै आएका छन्।
अर्थ
[सम्पादन गर्नुहोस्]अधिकार प्राप्त व्यक्तिले कुनै काम गर्न अथवा नगर्न आफूभन्दा तलका व्यक्ति वा निकायलाई दिइने ठाडो आदेश
उदाहरण
[सम्पादन गर्नुहोस्]१. तिमीहरूले एउटा दोलो बनाउनु पर्छ भनी हुकुम दिए।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: Order