हीरा
स्वरूप
पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]सेतो रङ्गको मूल्यवान पत्थर
उदाहरण
[सम्पादन गर्नुहोस्]१. उसले हीराको औंठी लाइदियो ।
२. काँचको टुक्रालाई जति तरासे पनि हीरा बन्न सक्तैन।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: Diamond