हिस्सी
स्वरूप
पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]छाँटकाँट मिलेको रुप; सौन्दर्य
उदाहरण
[सम्पादन गर्नुहोस्]राम्रा, सिलिक्क अग्लिएका चिनियाँ नारीको लोभ्याउँदो हिस्सी।
पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]बाँडफाँड गर्दा पर्ने कुनै भाग; अंश; खण्ड
उदाहरण
[सम्पादन गर्नुहोस्]१. वैकल्पिक उपचारको ठूलो हिस्सा आयुर्वेदले ओगटेको छ।
२. हुरीले पुर्याउने क्षतिको ठूलो हिस्सा विद्युत् प्रणालीले पनि बेहोर्छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: